एजेन्सी । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिलेसम्म १ सय ६५ देशमा फैलिएको छ भने ७ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना संक्रमित छन भने ८१ हजार ७ सय ३८ जना निको भैसकेका छन । कोरोनाको महामारीका कारण विश्वका थुप्रै मुलुकहरुले…