काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले मृत्यु हुने दर कतिपय मुलुकहरुमा घट्दै गएपनि अमेरिकामा मृत्यु हुने संख्यामा कमी आएको छैन । पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा थप १००८ जनाको कोरोनाका कारण ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ५ हजार ५५७ पुगेको छ । पछिल्लो २४ घण्टामा…