३ पुस २०८२, बिहिबार | December 19, 2025

दीप बोर्डिङद्वारा महिला कृषक सम्मानित

बुटवल । सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कूलले शुक्रबार महिला कृषकहरूलाई सम्मान गरेको छ । राष्ट्रको समृद्धिका लागि कृषिको उत्थान, कृषि प्रधान देशमा कृषकको सम्मान मूल नाराका साथ सम्पन्न कार्यक्रममा रुपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकर मानपकडी क्षेत्रमा कृषिकर्म गरी आफूले उत्पादन गरेको कृषिबाली बुटवलका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्ने ४१ जना महिलाहरूलाई सम्मान गरिएको हो ।…