तिलोत्तमा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट ज्येष्ठ कम्युनिष्ट मञ्च पाँच नम्बर प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ । मन्चका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई संबोधन गर्दै नेकपा प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले कम्युनिष्ट राजनीतिमा लागेका पुराना र पाकापुस्ताले आफूले हासिल गरेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । पुर्व सभामुख समेत…