कावासोती ।पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको छ । एक साता अघि उच्च ज्वरो आउने र स्वाशप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो । चितवन मेडिकल कलेजमा पीसीआर परीक्षणको क्रममा पोजेटिभ…