२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुग्यो

काठमाडौ । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ९२ हजार ८ सय १५ पुगेको छ । कोरोना संक्रमितको संख्या ४३ लाख ३९ हजार ९ सय ७३ पुगेको छ । वल्र्डमिटरका अनुसार बुधबार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ । त्यहाँ १४ लाख ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि…