२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

भारतीय अतिक्रमण विरुद्ध कदम चाल्न नेकपा प्रवक्ता श्रेष्ठको माग

काठमाडौं । नेपाली भूमी अतिक्रमण गरेर भारतले चीन तिब्बतको मानसरोवर जाने सडक बनाएकोमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भ्रत्र्सना गनुभएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका सत्तारुढ दल नेकपाका प्रवक्ता श्रेष्ठले भारतीय अतिक्रमण विरुद्ध सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्नुभएको छ । श्रेष्ठले ट्वीटरमा लेख्नुभएको छ, ‘भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी…