१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

गोकर्णमा निर्माण भइरहेको निजामती स्मारक अन्तिम चरणमा

काठमाडौं । शिलान्यास भएको एक दशकपछि बल्ल निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए। शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक वनका अध्यक्ष…