२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुग्यो

काठमाडौ । विश्वभर कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार ३४२ पुगेको छ । विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार २ सय ४७ पुगेको छ । मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ । त्यहाँ ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । त्यहाँ १० लाख ६४ हजार ९ सय ७०…