२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्रदेश नम्बर ५ का कोरोना अस्पताल भरिभराउ, बर्दियाकी संक्रमित बालिका अझै भर्ना हुन सकिनन्

बुटवल । बांके स्थित खजुरामा रहेको कोरोना अस्पतालमा बेड खालि नभएका कारण बर्दियाकी ११ बर्षिया संक्रमित बालिका अस्पताल भर्ना हुन पाएकि छैनन् । बांकेको सुशिल कोईराला क्यान्सर अस्पताल संक्रमितले भरिएपछि उनले अस्पताल भर्ना हुन नपाएकि हुन् । बांकेमा स्थान अभाव भएपछि उनलाई दाङको बेलझण्डी स्थित कोरोना अस्पतालमा पठाउने तयारी भएको छ । उपचारका लागि दाङ…