पर्सा । वीरगन्जमा बेवारिसे अवस्थामा मृत भेटिएका एक युवक सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि जेष्ठ २८ गते वीरगन्जको घण्टाघर छेउको विपी उद्यान परिसरमा मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । उनको पहिचान भने खुल्न सकेको छैन । प्रहरीले बेवारिसे अवस्थामा भेटिएको उनको शव नारायणी…