१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्ने

काठमाडौं । सडकमा युवाको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको भनिएको १० अर्वको हिसाव माग्ने दबाब बढेपछि कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) निर्देशन समितिले कोरोना उपचारका सरकारले गरेको खर्चको हिसाब छिट्टै सार्वजनिक गर्ने बताएको छ । सीसीएमसीको शुक्रबार साँझ बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको फाँटवारी छिट्टै सार्वजनिक गर्ने…