पोखरा । अहिले सम्म ग्रीनजोनकारुपमा रहेको स्याङ्जा जिल्लामा पनि कोरोना संक्रमित पुष्टी भएको छ । बिहीबार बिहान पोखराको प्रदेश प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या नौ सय ८० पुगेको छ। पोखरामा गरिएको स्वाब परीक्षणका क्रममा एक महिलासहित तीन जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक…