काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको छ । यो ज्यानमारा भाइरसले एक जना ९ दिनकी सुत्केरीको ज्यान लिएको छ । मृत्यु त भैहाल्यो, अब ति सुत्केरीलाई कोरोना भाइरस कसरी स-यो भन्ने प्रश्न गम्भीर बनेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ९ राम्चे चालिसे गाउँकी २९ वर्षीया महिला काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण…