१८ श्रावण २०८३, सोमबार | August 3, 2026

हराभरा छ निकुञ्ज, प्रफुल्लित छन् वन्यजन्तु

चितवन । लकडाउनका कारण मानिसहरु घरभित्रै सीमित भएका छन् । बजारसम्म जान नपाएको मानिस निकुञ्जसम्म पुग्ने त कल्पना नै भएन । मानवीय गतिविधि नभएपछि निकुञ्ज हराभरा भएको छ भने वन्यजन्तु प्रफुल्लित छन् । सामान्य अवस्थामा चितवन राष्ट्रिय निकुञ्जमा दैनिक एक हजारभन्दा बढी पर्यटक घुमफिर गर्दथे । निकुञ्जको बाटो हुँदै माडीलगायतका ठाउँमा मानिस ओहोरो–दोहोर गर्दथे ।…