१० असार २०८३, बुधबार | June 24, 2026

‘हाटबजारको पूर्वाधार विकासमा ध्यान देऊ’

बुटवल । हाटबजार व्यवसायी संघ, रुपन्देहीको १४ औं वार्षिकसाधारणसभा तथा ८ औं अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लिला गिरीले राज्यले समय अनुसार ल्याउने करको दायरमा व्यवसायीहरूले पनि बदलिन जरुरी रहेको बताउनुभयो । व्यवसायीमा करको दायरा समय सुहाउँदो र तिर्न सक्ने गरी ल्याउने गरेको…