२ माघ २०८२, शुक्रबार | January 16, 2026

हङकङमा हुने चारदेशिय टी-२० सिरिजका लागि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

भैरहवा । आगामी हप्तादेखि हङकङमा हुने चारदेशिय टी-२० सिरिजका लागि भैरहवामा नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधबारदेखि बन्द प्रशिक्षण सुरु भएको हो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टिमलाई नेपाली टिमका प्रशिक्षक ज्ञानेन्द्र मल्लले प्रशिक्षण गर्नेछन् । भैरहवामा पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण भएको…