काठमाडौ । सरकारले चैत २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले परिस्थितिलाई ध्यान दिँदै लकडाउन बढाउने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद बैठकमा चैत २५ गते राति १२ बजेसम्मका लागि लकडाउन बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । लकडाउनमा जनतालाई परेका समस्या र कोरोना भाइरसको संक्रमण बढ्न…