१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

२०० जना यात्रु बोकेका नौवटा ट्रक गजुरीमा नियन्त्रण

धादिङ । लकडाउनको उल्लंघन गर्दै मालबाहक ट्रकले मानिस ओसारपसार गरेको पाइएको छ । ट्रकभित्र त्रिपालले छोपिएर काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेका २०० जनालाई गजुरीमा शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएपछि उक्त खुलासा भएको हो । शुक्रबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय गजुरीको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नौवटा मालवाहक ट्रक त्रिपालले ढाकेर आएको पाइएपछि शंका…