१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

सुरक्षाकर्मीलाई पञ्जा तथा खाजा वितरण

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित एअरपोर्टका युवाहरुले सुरक्षाकर्मीहरुलाई पञ्जा, दिवा खाजा तथा पानी वितरण गरेका छन् । कोराना भाइरस विश्वव्यापी रुपमा फैलिएको र नेपाले पनि लकडाउन गर्दा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई मध्यनजर गर्दै पञ्जा, खाजा तथा पानी वितरण गरिएको स्थानीय कृष्ण बहादुर गुरुङले बताउनुभयो । सीमा नाका बेलहियासहित भैरहवाका विभिन्न स्थानमा नागरिकको…