काठमाडौं । कप्तान ह्यारी केनको दुई गोल प्रेरित प्रदर्शनमा इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास काउब्वयज रंगशालामा बुधबार राति सम्पन्न खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । नयाँ मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि केनले दुई तथा जुड बेलिङ्घम र…