१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

न्यूजिल्याण्डलाई ९६ रनले हराउँदै भारत लगातार दोस्रो पटक टी-२० विश्वकप च्याम्पियन

काठमाडौं । आयोजक भारतले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । फाइनल खेलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले लगातार दोस्रो पटक विश्वकप ट्रफी उचालेको हो। यसअघि पनि भारतले २०२४ मा टी-२० विश्वकपको उपाधि जितेको थियो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको…