मस्को । उत्तर कोरियाका नेता किम जोङ ४ वर्षपछि पहिलो पटक मुलुक बाहिरको भ्रमणमा निस्केका छन् । किम जोङ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस पुगेका छन् । यी दुईबीच गोप्य भेटघाट हुने भएकाले यसबारे अहिलेसम्म केही खुलाइएको छैन । बीबीसी रिपोर्टका अनुसार पुटिन र किम जोङ उनबीचको भेट भ्लादिभोस्तोकमा हुन लागेको छ । रुसी…