६ श्रावण २०८३, बुधबार | July 22, 2026

इरानका सर्वोच्च नेता खामेनी इजरायल-अमेरिकी आक्रमणमा मारिएको पुष्टि

तेहरान । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी इजरायल र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य आक्रमणमा मारिएको पुष्टि भएको छ । इरानी सरकारी सञ्चार माध्यमहरूले उनको मृत्यु आधिकारिक रूपमा पुष्टि गरेका छन् । इरानको सरकारी टेलिभिजनका अनुसार राजधानी तेहरानसहित विभिन्न सैन्य तथा रणनीतिक संरचनामा भएको व्यापक आक्रमणका क्रममा खामेनी मारिएका हुन् । उक्त आक्रमण इजरायल…