१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पाकिस्तानलाई हराउँदै लगातार दोस्रोपटक एसिया कपको उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले हात पारेको छ । गएराति यूएईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि उचालेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर एक बलमै सबै विकेट गुमाउँदै १४६ रन मात्र जोड्न सक्यो । पाकिस्तानका लागि साहिबजादा फरहानले ३८ बलमा पाँच चौका र तीन…