न्युयोर्क । भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग 'यूएससीआइआरएफ' ले यस्तो निस्कर्ष निकालेको हो । कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ । प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न…