२० मंसिर २०८२, शनिबार | December 6, 2025

भारतमा कोरोना संक्रमण दर अस्वाभाविक रुपमा बढ्यो, २४ घण्टामा ४३ हजार संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढिरहेको छ । दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा मात्रै १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि शनिबार ४० हजार ९५० र शुक्रबार ३९ हजार…