१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी डिप कोमामा : भारतीय सैनिक अस्पताल

एजेन्सी । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी ‘डिप कोमा’ मा रहेको बताइएको छ । पूर्व राष्ट्रपति प्रणव मुखर्जीको उपचार गरिरहेको भारतीय सैनिक अस्पतालले मुखर्जी ‘डिप कोमा’ मा रहेको जनाएको छ । । नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो विषयमा जानकारी गराएको हो । सो अस्पतालले पूर्व राष्ट्रपति प्रणव…