आइतबार भारतीय जनता पार्टीका लागि कालो दिन बन्यो । यसको सुरुवात बिहान साढे ९ बजेबाट भयो । उत्तर प्रदेशका क्याविनेट मन्त्री कमल रानी वरुणको कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोनाको संक्रमण आएपछि उनलाई १८ जुलाईमा एसजीपीजीआई मा भर्ना गरिएका थियो । तर, आइतबार बिहान साढे ९ बजे कमल रानीको मृत्यु भयो । साँझा पौने…