पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४३ हजार ९६६ पुगेको मङ्गलबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा एक हजार ८४१ व्यक्ति सङ्क्रमित भएका छन् । सङेक्रमितमध्ये ९३९ व्यक्तिको अहिलेसम्म मृत्यु भएको छ भने ३६ सङ्क्रमितको विगत २४ घण्टामा मृत्यु भएको हो । पाकिस्तानी समाचार संस्था जिओ न्यूजका अनुसार पाकिस्तानको सबैभन्दा बढी प्रभावित सिन्ध राज्यमा…