२८ कार्तिक २०८३, शनिबार | November 15, 2026

म्यानमारको सैन्य कू विरुद्धको प्रदर्शनमा सहभागि दुई जनाको मृत्यु, २० बढी घाईते

एजेन्सी । म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारमा फेब्रुअरी १ मा सेनाले सैनिक कू गरी सत्ता आफ्नो हातमा लिएपछि सैनिक शासनविरुद्ध लगातार प्रदर्शन भइरहेको छ । सो क्रममा भएको पछिल्लो प्रदर्शनमा सेनाले प्रदर्शनकारीलाई रोक्नका लागि गोली समेत चलाएको बताइएको छ । सो क्रममा…