एजेन्सी । कोरोना भाइरसको संक्रमणलाई आश्चर्यजनकरुपमा नियन्त्रणमा लिएको चीनले अमेरिकालाई १ हजार थान भेन्टिलेटर सहयोग गरेको छ । १ हजार थान भेन्टिलेटर चीनले पठाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमणको अवस्था संसारमै अमेरिकामा सबैभन्दा धेरै भएपछि चीनले उपचारका लागि सहयोग गर्न सुरु भएको छ । अमेरिकामा भेन्टिलेटरको अभावमा उपचारसमेत प्रभावित भएको छ । अमेरिकामा…