२८ चैत्र २०८२, शनिबार | April 11, 2026

पश्चिम चीनको सिनजियाङ प्रान्तमा कोरोना भाइरस फैलिएपछि उरूमची शहर युद्ध जस्तो अवस्थामा

देशभर कोरोना भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको चीनका लागि पश्चिमी प्रान्त शिनजियाङमा पछिल्ला दिनमा देखिएको भाइरस संक्रमणले फेरि तनाव थपेको छ । शिनजियाङ प्रान्तको राजधानी उरूमचीलाई चिनियाँ अधिकारीहरुले यतिबेला युद्धको अवस्थामा रहेको क्षेत्रको रुपमा घोषणा गरेका छन् । शनिबार कोरोना भाइरसका १७ जना नयाँ संक्रमित थपिए पछि चिनियाँ अधिकारीहरुले मानिसहरुको आवतजावतमा नियन्त्रण गरेका छन् ।…