६ श्रावण २०८३, बुधबार | July 22, 2026

चीनसँग एकैदिन ४८ लाख व्यक्तिमा कोरोना परीक्षण गर्ने क्षमता, २० करोड कोरोना किट्स देशभरका स्वास्थ्य केन्द्रमा वितरण

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बिहीबार ५७ जना नयाँ कोराना संक्रमित थपिएका छन् । जसमध्ये ३७ जनामा लक्षसहितको कोरोना देखिएको छ भने २० जनामा कुनै पनि लक्षण देखिएको छैन । चीनको स्वास्थ्य आयोगले लक्षणसहितको र लक्षण नभएका कोरोना संक्रमितको अलग अलग तथ्याङ्क राख्ने गर्छ । यद्यपी, चीनमा बिहीबार कोरोना संक्रमणकै कारण कसैको पनि मृत्यु भने…