वासिंगटन डिसी। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थीलाई भर्ना दिने पुर्ववत निर्णय अहिले रद्द गरिदिएको छ। युएस होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले बिहीबार ढिलो होमल्याण्ड सेक्युरिटी विभाग (डिएचएस)लाई हार्वर्डको स्टुडेन्ट एण्ड एक्सचेन्ज भिजिटर प्रोग्राम (एसईभिपी) को प्रमाणीकरण तत्काल रद्द गर्न आदेश दिएकी छिन्। विदेशी विद्यार्थीहरूलाई भर्ना गर्ने क्षमता पुनः प्राप्त गर्न हार्वर्डले…