काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजिल्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजिल्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो । न्यूजिल्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१…