नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत १५ वर्ष मुनीका ब्वाईज सिङल तर्फ आर्यन राना तथा मेन्स डबलतर्फ ओम चालिसे र कृष्ण रानाको जोडी प्रथम भएका छन। शनिवार सम्पन्न फाईनलमा यु-१५ तर्फ आर्यनले संस्कार केसीलाई २१-१६, १६-२१ र २१-१६ ले पराजित गर्दै च्याम्पियन भए। केसीले दोस्रो…