९ श्रावण २०८३, शनिबार | July 25, 2026

विभिन्न रचनात्मक कार्यक्रम गरेर बुटवल लेडी जेसीजले जेसीज सप्ताह मनाउने

बुटवल । बुटवल लेडी जेसीजले विभिन्न रचनात्मक कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ । असार ७ गतेदेखि १४ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गरेर लेडी जेसीजले जेसीज सप्ताह २०२५ मनाउने भएकी हो । शनिबार एक कार्यक्रमको बीच बुटवल उपमहानगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष नरिश्वर पौडेलले जेसीज सप्ताह २०२५ को शुभारम्भ गरे । उनले महिलाको…