२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलको सिद्देश्वर माविमा ४ जीपीए ल्याउने सुदिक्षासहित ४८ विद्यार्थीलाई सम्मानसहित नगरपरिक्रमा

बुटवल । रुपन्देहीको बुटवलमा अवस्थितत सिद्देश्वर लालकुमारी माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण विद्यार्थीलाई शनिबार नगरपरिक्रमासहित सम्मान गरेको छ । विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा सुदिक्षा सुवेदीसहित ४८ जना विद्यार्थीलाई विद्यालयपरिसरबाट नगरका विभिन्न क्षेत्रमा बाजागाजासहित सम्मानसहित परिक्रमा गराइएको थियो । विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ४ जीपीएसहित १५ जना विद्यार्थीले उत्तिर्ण गर्न सफल…