१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका पूर्व खेलाडीहरुलाई संगठित गर्ने भएको छ । नेपालमै औपचारिकरुपमा पूर्व खेलाडीहरुको पहिलो संगठित संस्था दर्ता गरेका पूर्व खेलाडीहरुले संरचनालाई देशभर विस्तार गर्ने भएका हुन् । आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै खेल गतिबिधिलाई प्रभावकारी बनाउन र देशमा खेलकुद मैत्री वातावरण बनाउन समाजको गठन गरिएको उनीहरुले बताए…