बुटवल । बुटवल उपमहानगरपालिका-९ इटाभट्टिमा ईको चाजिङ स्टेसन सन्चालनमा आएको छ । बुटवलका स्थानीय ४ जना युवाहरू मिलेर सुविधा सम्पन ईको चाजिङ सेन्टर सन्चालनमा ल्याएका हुन । करिब १ करोड बढी लगानीमा चाजिङ स्टेसन निमार्ण गरिएको ईको चाजिङ सेन्टरका अध्यक्ष मनोज थापाले बताए । पछिल्लो समय ईलेक्टिक गाडीहरूको प्रयोग बढदै गएको र राज्यले प्रयाप्त रूपमा…