नेपालगन्ज । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको बाँके शाखाले बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई सम्मान सहित स्वागत गरेको छ । फोनिजले केन्द्र र प्रदेशमा निर्वाचित पदाधिकारी सदस्य तथा बाँकेमा सरुवा भई आएका प्रहरी उपरीक्षक राम प्रसाद घर्तीमगर र नेकपा एकीकृत समाजवादीमा नवनिर्वाचित बाँके अध्यक्ष दीपक जिएमलाई सम्मान सहित स्वागत गरेको हो । फोनिजको केन्द्रीय अधिवेशनबाट निर्वाचित केन्द्रीय…