१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

स्थानीयतहको विज्ञापन स्थानीय सञ्चार माध्यमलाई उपलब्ध गराउन पत्रकार महासंघकको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई नै उपलब्ध गराउन आग्रह गरेको छ । शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले पछिल्लो केही वर्षयता सञ्चार माध्यमको चुलिँदै गएको आर्थिक संकटलाई मध्यनजर गर्दै स्थानीय सञ्चार माध्यमहरूको प्रवलीकरणको लागि समानुपातिक विज्ञापन नीति लागू गर्दै स्थानीय विज्ञापन तथा लोककल्याणकारी सूचनाहरू स्थानीय सञ्चार…