१ चैत्र २०८२, आइतबार | March 16, 2026

नेपाली चलचित्र दिलसराको बुटवलका च्यारिटी शो सम्पन्न

बुटवल । मगर कला र सँस्कृतिसँग जोडिएको नेपाली कथानक चलचित्र दिलसराको सोमबार बुटवलका च्यारिटी शो सम्पन्न भएको छ । नेपाल मगर महिला संघ बुटवल नगर समितिको आयोजनामा बुटवलको मिलन चलचित्र हलमा दिलसरा प्रदर्शन गरिएको हो । सो अवसरमा रुपन्देहीका विभिन्न संघ संस्था तथा मगर सम्बद्ध संस्थाका प्रतिनधिहरुगरी ६ सय बढीले चलचित्र हेरेका थिए । च्यारिटी…