१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

कांग्रेस प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि प्रशिक्षण गर्ने

बुटवल । नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले तथ्यमा आधारित प्रचारका लागि पार्टीका नेताहरुलाई प्रशिक्षण गर्ने भएको छ । सातै प्रदेशमा गर्नेगरी सुरु गरिएको प्रशिक्षण कार्यक्रम लुम्बिनी प्रदेशका लागि यहि फागुन १८ गते रुपन्देहीमा गर्न लागिएको मंगलबार नेपाल प्रेस युनियन रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो । ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा…