२४ भदौ २०८३, बुधबार | September 10, 2026

सुनगाभा सैनामैना गोल्डकप : अभिषेक चर्च सेमिफाइनल प्रवेश

सैनामैना । रूपन्देहीको सैनामैना मुर्गियामा जारी प्रथम सुनगाभा सैनामैना गोल्डकपमा तेस्रो दिनको खेलमा अभिषेक चर्च विजय भएको छ । खेल शुभारम्भ भएको २ मिनेटमा नै अभिषेक चर्चका जर्सी नम्बर ७ का सूचित बुढाथोकीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औं मिनेटमा सशस्त्रका जर्सी नम्बर ७७ का भरत कपालीले गोल…