सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकरले नेपाल पुलिसलाई २-० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । सैनामैना नगरपालिका(४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा जारी गोल्डकप पहिलो हापको २९ औं र दोस्रो हापको ६४ औं…