१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

होटल पौवा बुटवलले स्थापना दिवसमा सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी मनायो

बुटवल । होटल पौवा बुटवल शाखाले १० औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा होटल अगाडिबाट शान्तिचोकसम्म र होटल पछाडिबाट नरुमल्ल पथसम्म सरसफाइ अभियान सञ्चालन गर्नुका साथै र्‍यालीसमेत निकालिएको थियो । होटल परिसर परिक्रमा तथा सरसफाइ कार्यक्रममार्फत स्थापना दिवस मनाइएको हो । यसै अवसरमा मानवसेवा आश्रम, तिलोत्तमामा…