तिलोत्तमा । तिलोत्तमा नगरपालिकाले आह्वान गरेको नगर प्रहरी भर्नाबाट छनोट भएका १५ जना नगर प्रहरीलाई आईतबार दिक्षीत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर २७ गण हेडक्वाटर रुपन्देहीमा विगत एक महिनादेखि आधारभूत तालिम लिएका नगर प्रहरीलाई तालिमको समापनसँगै दीक्षीत गरिएको हो । तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जगेश्वरी देवि चौधरी, सहायक प्रमुख…