बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र पश्चिमबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको र्मृत्यु भएको हो । दुर्घटनामा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल-११ देवीनगर बस्दै आएकी २७…